सिद्धार्थ इक्विटी फन्डका इकाईधनीलाई ११ प्रतिशत लाभाशं

87

सिद्धार्थ इक्विटी फन्डले ११ प्रतिशत नगद लाभांश दिने भएको छ ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको साउन ६ गते (सोमबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट इकाईधनीलाई करसहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नगद लाभांश वितरणमा यसले १६ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्