IME Life

सिद्धार्थ इक्विटी फन्डका इकाईधनीलाई ११ प्रतिशत लाभाशं

SPIL
NIC ASIA

सिद्धार्थ इक्विटी फन्डले ११ प्रतिशत नगद लाभांश दिने भएको छ ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको साउन ६ गते (सोमबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट इकाईधनीलाई करसहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

नगद लाभांश वितरणमा यसले १६ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS