IME Life

मोरङको विराटनगरमा एनआईसी एशियाको विस्तारित काउण्टर सञ्चालनमा

SPIL
NIC ASIA

एनआईसी एशिया बैंकले मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं. ७ स्थित गोल्छा चोकमा विराटनगर विस्तारित काउण्टर सञ्चालनमा ल्याइएको छ ।

बैंकले सञ्चालनमा ल्याएको विस्तारित काउण्टरको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरेका हुन् ।

Prabhu
Crest

हालसम्म बैंकले मुलुकभर २ सय ९२ शाखा कार्यालयहरु, ३ सय २ एटिएम, ५० वटा एक्सटेन्सन काउण्टर एवम् ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् आफ्ना बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS