IME Life
Beema Board

नेप्से २ अंकले बढ्यो, ७७ कम्पनीका शेयरधनीले कमाए

SPIL
NIC ASIA

आज साताको दोस्रो दिन शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार २.४८ अंकले बढेर १,२७१.२३ को विन्दुमा कायम भएको छ । निर्जीवन बीमा समुह, जीवन बीमा समुह र म्युचल फण्ड बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै १७ अंकले होटल समुह बढेको छ ।

दिनभरिमा १ सय ६६ वटा कम्पनीको १० लाख ८४ हजार ५ सय ५३ कित्ता शेयर ४ हजार ३ सय ८१ पटक खरिदविक्री हुँदा ३१ करोड ६६ लाख ४३ हजार ४ सय २१ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको २ करोडमाथिको कारोबार भएको छ ।

Prabhu
Crest

त्यसैगरी सिभिल बैंक, नबिल बैंक, सिवम् सिमेन्ट,नेपाल बैंक, प्रभु बैंक, लुम्बिनी विकास बैंकको १ करोडमाथिको कारोबार भएको छ । बैंक अफ काठमाडौं र एभरेष्ट बैंकको ८० लामाथिको मात्र कारोबरा भएको छ ।

एनएमबि माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशका दरले कमाएका छन् भने माहुली सामुदायिक लघुवित्त र समिट लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS