Prabhu Life Ad Final

लगानी स्कुलले सम्पन्न गर्यो पोखराको न्युरोडमा शेयर शिक्षा कार्यक्रम

IME PAY

लगानी स्कुलको आयोजनामा पोखराको न्युरोडमा शेयर शिक्षा कार्यक्रम सम्पन्न भएको छ । शेयर बजारमा प्रवेश गर्ने नवप्रवेशीहरुलाई उक्त तालिम दिएको हो ।

तालिमको उद्घाटन लगानी ग्रुपका प्रोमोटर रामेश्वर बरालले गरेका थिए । १ दिने शेयर कार्यक्रममा ५९ जना, विद्यार्थी, विभिन्न संघसस्थाका कर्मचारी, व्यापारीहरुको उपस्थिती रहेको थियो ।

NCHL

कार्यक्रममा प्रशिक्षण सन्तोष राज बजगाईले गरेका थिए । उनले शेयर बजार के हो? प्राथमिक बजार र दोश्रो बजारको परिचय, शेयर बजारका फाईदा तथा जोखिमहरू लगायतका विषयमा जानकारी दिएका थिए ।

त्यसैगरि,कार्यक्रममा शेयर विश्लेषक राजु पौडेलले नेपालको वर्तमान शेयर बजार र भविष्यको बारेमा चर्चा गरेका थिए ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x