IME Life
Beema Board

शेयर कारोबार राफसाफ रोक्का गर्ने लगानीकर्ताहरुको निर्णय

SPIL
NIC ASIA
Sanima Reliance

शेयर बजारका लगानीकर्ताहरुले शेयर राफसाफ नगर्ने भएका छन् । दोस्रो बजारमा शेयर विक्री गरेपछि भौतिक रुपमा कार्यलयमा उपस्थित भई विवरण उपलब्ध गराउनुपर्ने लगानीकर्ताहरुको लागि यो अनलाइन यूगमा पनि कालो धब्बा भएको भन्दै यस्तो निर्णय गरेका हुन् ।

बजारमा लगानीकर्ताहरुका चार वटा संगठनहरुले सिडिएससीको पुँजीगत लाभकर गणना विधि अव्यवहारी भएको भन्दै कारोबार राफसाफ रोक्का गर्ने निर्णय गरेका छन् ।

Prabhu
Crest

चार वटा संगठनहरुमा छोटेलाल रौनियार नेतृत्वको नेपाल इन्भेष्टर्स फोरम, उत्तम अर्याल नेतृत्वको सेयर लगानीकर्ता संघ, सेयर बजार दबाव समुह र संरक्षणा चौधरीको संगठनले राफसाफ नगर्ने निर्णय गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS