IME Life
Beema Board

सिटिजन्स बैंकको नाफा २०.६० प्रतिशतले बढ्दा अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA
Sanima Reliance

८ अर्ब ३७ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको सिटिजन्स बैंकले आर्थिक वर्ष २०७५ /०७६ मा १ अर्ब ४८ करोड ८४ लाख २४ हजार रुपैयाा नाफा कमाउन सफ भएको छ । बैंकले गत आर्थिक वर्षको सोह अवधिमा १ अर्ब २३ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा २० दशमलव ६० प्रतिशतले बढी हो ।

खुद नाफामा राम्रो सुधार गरेको बैंकको चौथो त्रैमाससम्मा जगेडा कोषमा २ अर्ब ७७ करोड रुपैंयाँ सञ्चिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ८४ करोड ८० लाख रुपैयाँ जगेडा कोषमा सञ्चिती रहेको थियो । गत आर्थिक वर्षको तुलना बैंकको रिजर्भ कोषमा भने २ दशमलव ५१ प्रतिशत गिरावट आएको देखिन्छ ।

Prabhu
Crest

सिटिजन्सले आर्थिक वर्ष २०७५/ ७६ को ११ महिनामा ७० अर्ब ५० करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ९० करोड ९२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । तग आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा १६ दशमलव १६ प्रतिशतले बढी हो भने कर्जा लगानीमा १३ दशमलव १४ प्रतिशतले बढी हो ।

बैंकको सीडी रेसियो ७६ दशमलव ७९ प्रतिशतमा कायम छ । सिटिजन्सको प्रति सेयर आम्दानी १७ रुपैयाँ ७९ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १ सय ४८ रुपैयाँ ८७ पैसा रहेकमो छ । बैंकको आधार ब्याजदर ११ दशमलव ७८ प्रतिशत छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS