IME Life
Beema Board

सबैको लघुवित्तको आइपीओमा आवेदन दिनुभयो ? आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओ भर्ने आज आइतबार (साउन ५ गते) अन्तिम दिन रहेको छ । माग भन्दा बढी आवेदन परेपछि आइतबारदेखि नै आइपीओ बन्द गर्न लागिएको बिक्री प्रबन्धकले जनाएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।

लघुवित्तले साउन १ गतेदेखि ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये ८ हजार २ सय ५० कित्ता कम्पनीका कर्मचारी र २६ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ४ लाख ९५ हजार २ सय ५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

लगानीकर्ताले न्यूनतम १ हजार रुपैयाँको १० कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । अधिकतम २ हजार कित्तासम्म भर्न पाइनेछ । सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS