स्वावलम्बन लघुवित्त वित्तयि संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले करारमा सहायक प्रबन्धकका लागि कर्मचारीको माग गरेको हो । संस्थाले सो पदमा १ जना कर्मचारीको माग गरेको हो ।
योग्यताको हकमा संस्थाले कानुन विषयमा स्नातक वा सो सरहको शिक्षा हासिल गरेको कर्मचारकिो माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।