रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले प्रदेश नं. १, प्रदेश नं. ३ र प्रदेश नं. ४ का विभिन्न शाखा कार्यालयका लागि शाखा प्रमुख माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले श्रावण १५ गतेसम्म आवेदन दिनसक्ने छन् ।