IME Life

मजदुरको तलब १०% ले बृद्धि हुँदा बैंक–बीमा कर्मचारीको १% मात्रै (तथ्याङ्कसहित)

SPIL
NIC ASIA

काठमाडौं । मुलुकको अर्थतन्त्रलाई चलायनमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंक, वित्तिय संस्था तथा बीमा कम्पनीहरुमा काम गर्ने कर्मचारी देशको सबैभन्दा पीडित जनशक्तिभित्र परेको छ ।

केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको मुलुकको वित्तिय विवरणमा बैंक, वित्तिय संस्था तथा बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु सबैभन्दा पीडित भएको तथ्याङ्क सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको जेठ महिनासम्मको वित्तिय विवरणमा बैंक, वित्तिय संस्था तथा बीमा कम्पनीमा कार्यरत हजारौं कर्मचारीहरु अन्य क्षेत्रमा काम गर्ने कर्मचारीको तुलनामा अत्यन्तै न्यून मात्रै तलब बृद्धि भएर पीडित भएका छन् । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरदेखि सरकारी कर्मचारीको तलब १० प्रतिशत हाराहारीमा बृद्धि हुँदा बैंक, बीमा क्षेत्रमा काम गर्ने जनशक्तिको तलब जम्मा १.१ प्रतिशतले बृद्धि भएको छ । खेतबारीमा काम गर्ने कृषि मजदुरको ज्याला समेत बृद्धि भएको अवस्थामा बैंक, वित्तिय संस्था तथा बीमा कम्पनीमा काम गर्ने कर्मचारीको तलब बृद्धि भने लगभग शून्यमै रहेको छ ।

Prabhu
Crest

समीक्षा अवधीमा औसत तलब ९.५ प्रतिशतले बृद्धि हुँदा निजि कम्पनीमा काम गर्ने कर्मचारीहरुको तलब बृद्धि शून्य प्रतिशतमा छ भने दोस्रो नम्बरमा बैंक, वित्तिय संस्था तथा बीमा कम्पनीहरुको परेको छ । उनीहरुको १.१ प्रतिशतले मात्रै बृद्धि भएको छ । जबकि निर्माण मजदुरको तलब ७.६ प्रतिशत, कृषि मजदुरको तलब ११.३ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै सुरक्षाकर्मी, शिक्षक, सरकारी कर्मचारीहरुको तलब क्रमशः ८.१, १०.३ र ७.४ प्रतिशतले बृद्धि भएको छ ।
तालिकामा हेरौं कसको तलब बृद्धि कति प्रतिशत ?

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS