IME Life
Beema Board

दुई वर्षमा शेयर संख्या झण्डै दोब्बर बृद्धि, बजार भ्यालु उल्टै घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तिय विवरणमा स्टक मार्केटमा दुई वर्षमा कूल सूचिकृत सेयरको संख्या झण्डै दोब्बरले बृद्धि भएपनि कूल शेयर भ्यालु भने झै घटेको देखिएको छ ।

चालु आवको जेठ मसान्तको २०७४ जेठमसान्तसँग तुलना गर्दै केन्द्रीय बैंकद्वारा प्रकाशित तथ्याङ्कमा यस्तो देखिएको हो । तथ्याङ्क अनुसार २०७४ जेठमा कूल दुई अर्ब ९० करोड १५ लाख ३५ हजार कित्ता नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको थियो । सो संख्या ०७६ जेठमा आउँदा चार अर्ब १८ करोड ४४ लाख ७९ हजार कित्ता पुगेको छ । अघिल्लो वर्ष तीन अर्ब ५२ करोड ८२ लाख ८२ हजार कित्ता रहेको शेयर संख्या यस वर्ष २२ प्रतिशतले बढेको तथ्याङ्क छ ।

Prabhu
Crest

शेयरसँख्यामा बृद्धि भएसँगै चुक्ता पुँजि पनि सोही अनुपातमा बृद्धि भएको छ । तथ्याङ्क अनुसार दुई वर्षमा करिब दुई खर्ब रुपैयाँको शेयर लगानी थप हुन पुगेको छ । समीक्षा अवधीमा शेयर बजारको तुलना शेयर संख्यामा भएको बृद्धि बाहेकका सबै सूचांकहरु ऋणात्मक छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS