IME Life
Beema Board

दक्षिणकाली नगरपालिकाका कर्मचारी बीमाको लागि १० लाख बजेट

SPIL
NIC ASIA
Sanima Reliance

कामठाडौं ।
काठमाडौंको दक्षिणी क्षेत्रमा रहेको दक्षिणकाली नगरपालिकाले आफ्ना कर्मचारीहरुको बीमालाई अझै प्रभावकारी बनाउने भएको छ ।

दक्षिणकाली नगरपालिकाले चालु आर्थिक वर्षको लागि घोषणा गरेको बजेटमा १० लाख रुपैयाँ बजेट कर्मचारीहरुको बीमा तथा यअघि नै गरेको बीमा नविकरण गर्ने कार्यको लागि छुट्टाएको छ । सो नगरपालिकाले बजेट भाषणमै कर्मचारीको बीमाको लागि बजेट व्यवस्था गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS