IME Life

प्रभु बैंकले ल्यायो सबै बचत खातामा बीमा सुविधा योजना, ३ लाखसम्म औषधोपचार र १० लाखसम्मको दुर्घटना बीमा

SPIL
NIC ASIA

प्रभु बैंकले २ वटा खातामा औषधोपचार र दुर्घटना बीमा सुविधा संचालनमा ल्याएको छ । बैंकले निक्षेकर्ताहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले साउन १ गतेदेखि प्रभू वेलकम र प्रभू स्यालरी सेभिङ्स बचत खाताहरुमा औषधोपचार र दुर्घटना बिमा सुविधा सञ्चालनमा ल्याएको हो ।

यो सुविधाको माध्यमबाट प्रभू वेलकम र प्रभू स्यालरी सेभिङ्स बचत खाता योजना अन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेकर्ताहरुको औषधोपचार बीमा बापत ३ लाख र दुर्घटना बीमा बापत १० लाखसम्मको जोखिम बैंकले बहन गर्ने जनाएको छ ।

Prabhu
Crest

प्रभु बैंकले सञ्चालनमा ल्याएको यस बीमा सुबिधाले यी दुई बचत खाता योजना अन्तर्गत खाता हुने निक्षेप ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भई उपचार गर्नुपर्ने बिभिन्न १ सय ५० प्रकारका रोगहरुको उपचार पश्चात बीमा दावी गर्नसक्ने छन् ।

साथै, अकल्पनीय दुर्घटनाबाट हुनसक्ने मृत्यु बापतको राहात परिवारले बीमा दावी गरी लाभान्वित हुनसक्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS