Prabhu Life Ad Final

ब्लु क्रस हस्पिटलमा एभरेष्ट बैंकका ग्राहकलाई विशेष छुट

IME PAY

ब्लु क्रस हस्पिटलमा एभरेष्ट बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच सम्झौता भएसँगै ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट पाँउने भएका हुन् ।

ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्नेछन् । “सर्भिस विथ स्माईल” नारा रहेको एभरेष्ट बैंकले ग्राहकको सुविधा र लाभका लागि निरन्तर यस्ता काम गर्दै  आएको जनाएको छ ।

NCHL

एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११९ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ । त्यसै गरी काठमाडौंको त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पताल बहुविशेषता भएको, तृतीय स्तरको स्वास्थ्य सेवा केन्द्र हो जसको हाल ५५ वटा बेडमार्फत सेवा प्रदान गरिरहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x