महालक्ष्मी लाइफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचरी माग गरेको छ । इन्स्योरेन्सले रिजनल म्यानेजर, ब्राञ्च म्यानेजर र सव ब्राञ्ज म्यानेजर पदमा केही कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले श्रावण १५ गतेसम्म आवेदन दिन सक्ने इन्स्योरेन्सले प्रकाशित गरेको विज्ञापनमा उल्लेख छ ।