IME Life

गुँरास लाइफले सार्वजनिक गर्यो बोनस दर

SPIL
NIC ASIA

गुँरास लाइफ इन्स्योरेन्सले बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आ.व.२०७४ / ७५ को लागी बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

बीमा समितिले असार २९ गते दिएको स्वीकृति पश्चात कम्पनीले बोनस दर सार्वजनिक गरेको हो ।

Prabhu
Crest

इन्स्यारेन्सले सावधिक जीवन बीमालेख अन्तर्गत १४ वर्ष सम्मको बीमा अवधिको लागि ५१, १५ देखि १९ वर्षको लागि ५६, २० देखि २४ वर्षको लागि ६१ र २५ वर्ष वा सो भन्दा माथिको बीमा अवधिमा कम्पनीले ८६ रुपैयाँ दिने भएको छ ।

सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले १४ वर्ष सम्मको बीमा अवधिको ५२, १५ देखि २९ वर्षको लागि ५७, २० देखि २४ वर्षको लागि ६२ र २५ वर्ष वा सो भन्दा माथिको लागि ८७ रुपैयाँ दिने भएको छ ।

यस्तै, अग्रीम भुक्तनी सावधिक जीवन बीमालेखमा १४ वर्ष सम्मको लागि ४७, १५ देखि २९ वर्षको लागि ५२, २० देखि २४ वार्षको लागि ५७ र २५ वर्ष दिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS