गण्डकी विकास बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले ब्राञ्च म्यानेजर, रिलेशनसिप अफिसर, एसिस्टेन्ट लेभल, ट्रेनि एसिस्टेन्ट र इन्टरनल अडिटर पदमा केही कर्मचारी माग गरेको छ ।
योग्यता पुगेका उम्मेद्धवारले यो सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने बैंकले नजाएको छ ।