Prabhu Life Ad Final

आशा लघुवित्तमा रोजगारी खुल्यो

IME

आशा लघुवित्त वित्तीय संथाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले केन्द्रिय कार्यालाय र शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

केन्द्रिय शाखा कार्यालयका लागि संस्थाले प्रबन्धक /सहायक प्रबन्धक/सुपरभाईजर र पदमा केही कर्मचारी माग गरेको छ । भने संस्थाले केन्द्रिय शाखा कार्यालयका कनिष्ठ आइटि अफिसर पदमा १ जना कर्मचारी माग गरेको छ ।

NLIC

यस्तै, लघुवित्तले शाखा कार्यालयका लागि शाखा प्रबन्धक/ वरिष्ठ सहायक /सहायक र सहायक प्रशिक्षार्थी पदमा केही कर्मचारी माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x