Prabhu Life Ad Final

कामना सेवा विकास बैंकमा रोजगारीको अवसर

IME PAY

कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, जूनियर सफिसरदेखि सिनियर अफिसरसम्मका लागि केही, रिलेशनसिप म्यानेजर, सिनियर असिस्टेन्टदेखि जूनियर अफिसरसम्मका लागि केही, सिर्भिस म्यानेजर, अपरेशन इन्चार्च, सिनियर असिस्टेन्टदेखि सूपरभाइजरसम्मका लागि केही कर्मचारीको माग गरेको हो ।

बैंकले उपत्यकाभित्र तथा उपत्यकाबाहिरका विभिन्न शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो ।

NCHL

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जूलाई ३० भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x