SKIP THIS

IK Anniversary
IME Life

आइएमई जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनश शेयर पारित

SPIL
NIC ASIA

आइएमई जनरल इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । इन्स्योरेन्सले हाल कायम ९७ करोड २० लाख रुपैयाँ चुक्ता पुँजीको ५ प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारित गरेको हो ।

इन्स्योरेन्सले बोनशमा लाग्ने कर भने सम्बन्धित सेयरधनी आफैंले व्यहोर्नुपर्ने जनाएको छ । सभा लैनचौर ब्यांकेट्स, काठमाडौंमा सम्पन्न भएको हो ।
प्रस्तावित बोनश शेयरपछि कम्पनीको चुक्ता पुँजी १ अर्व २ करोड ६ लाख रुपैयाँ पुग्नेछ । आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल तथा नाफा नोक्सान हिसाब गरी पारित भएको छ ।

Prabhu
Crest

यस्तै, सभामा उपयुक्त कम्पनीसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्ने अधिकार पनि सञ्चालक समितिाई दिने प्रस्ताव, लेखापरीक्षकको नियुत्ती तथा पारिश्रमिक तोक्ने लगायत अन्य प्रस्तावित सबै एजेन्डा पारित भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS