Prabhu Life Ad Final

यो साता बजार घटेसँगै कारोबार पनि घट्यो, अरु के भयो ?

IME PAY

बजारमा बिक्री चाप आए संगै  यो साता नेप्से परिसुचक ११ दशमलव ९६ अंकले घटेको छ । अघिल्लो साता नेप्से परिसुचक १२६० दशमलव ५० अंकको विन्दुमा  कायम भइ बन्द भएको थियो भने यो साता नेप्से परिसुचक १२४८ दशमलव ५४ अंकको विन्दुमा गएर बन्द भएको छ ।

NCHL

यो साता दोश्रो बजारमा १ करोड १३ लाख ८७ हजार ५ सय २० कित्ता शेयर खरिद विक्री हुँदा २ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ भने अघिल्लो साता नेप्सेमा १ करोड ६१ लाख ६० कित्ता शेयर खरिदविक्री हँदा २ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको थियो  । यो साता अघिल्लो साताको भन्दा १ दशमलव ३६  प्रतिशतले कारोबार रकम घटेको हो ।

यो साता सिभिल बैंकको प्रोमोटर शेयरको सबैभन्दा धेरै १७ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । यो साता प्रमोटर  शेयरको राम्रै कारोवार भएको छ।

 

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x