IME Life

यो साता बजार घटेसँगै कारोबार पनि घट्यो, अरु के भयो ?

SPIL
NIC ASIA

बजारमा बिक्री चाप आए संगै  यो साता नेप्से परिसुचक ११ दशमलव ९६ अंकले घटेको छ । अघिल्लो साता नेप्से परिसुचक १२६० दशमलव ५० अंकको विन्दुमा  कायम भइ बन्द भएको थियो भने यो साता नेप्से परिसुचक १२४८ दशमलव ५४ अंकको विन्दुमा गएर बन्द भएको छ ।

Prabhu
Crest

यो साता दोश्रो बजारमा १ करोड १३ लाख ८७ हजार ५ सय २० कित्ता शेयर खरिद विक्री हुँदा २ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ भने अघिल्लो साता नेप्सेमा १ करोड ६१ लाख ६० कित्ता शेयर खरिदविक्री हँदा २ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको थियो  । यो साता अघिल्लो साताको भन्दा १ दशमलव ३६  प्रतिशतले कारोबार रकम घटेको हो ।

यो साता सिभिल बैंकको प्रोमोटर शेयरको सबैभन्दा धेरै १७ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । यो साता प्रमोटर  शेयरको राम्रै कारोवार भएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS