Prabhu Life Ad Final

गुराँस लाइफ इन्स्योरेन्सको ९० हजार ५७१ कित्ता शेयर पुनः लिलामीमा

IME


गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा नबिकेको शेयर साउन ४ गतेदेखि लिलामी बिक्री गर्ने भएको छ । कम्पनीले ९० हजार ५७१ कित्ता संस्थापक शेयर लिलामी बिक्री गर्न लागेको हो । शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन साउन १० गतेसम्म रहेको छ ।

शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रुपैयाँ तोकिएको छ । सोभन्दा बढी मूल्य अंकित दरी बोलकबोल गर्नुपर्नेछ । आवेदकले न्यूनतम हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ । सोभन्दा बढी १० अंकले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

NLIC

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x