SKIP THIS

National Insurance
IME Life

गुराँस लाइफ इन्स्योरेन्सको ९० हजार ५७१ कित्ता शेयर पुनः लिलामीमा

SPIL
NIC ASIA new
Sanima Reliance


गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा नबिकेको शेयर साउन ४ गतेदेखि लिलामी बिक्री गर्ने भएको छ । कम्पनीले ९० हजार ५७१ कित्ता संस्थापक शेयर लिलामी बिक्री गर्न लागेको हो । शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन साउन १० गतेसम्म रहेको छ ।

शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रुपैयाँ तोकिएको छ । सोभन्दा बढी मूल्य अंकित दरी बोलकबोल गर्नुपर्नेछ । आवेदकले न्यूनतम हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ । सोभन्दा बढी १० अंकले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS