IME Life

सानिमा लाइफको ६० करोडको आइपीओ आउने, बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

SPIL
NIC ASIA

सानिमा लाइफ इन्स्योरेन्सले प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

इन्स्योरेन्सले ६० करोड रुपैयाँको साधारण सेयर जारी गर्नको लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

Prabhu
Crest

इन्स्योरेन्सले उक्त साधारण सेयर जारी गरेपछि नियामक निकाय बीमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुग्ने छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्व ४० करोड रुपैयाँ रहेको छ । शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी नियमनकारी निकाय बीमा समितिले तोके बमोजीम २ अर्ब रुपैयाँ पुग्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS