IME Life

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा जनकल्याण विद्यालयमा अध्ययनरत छात्रालाई सहयोग

SPIL
NIC ASIA

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विद्यालयमा अध्यानरत छात्रालाई सहयोग गरेको छ । बैंकले मुस्ताङको घरपोजङ गांउपालिका वडा नं. ३ स्थित जनकल्याण आधारभुत विद्यालयमा अध्ययनरत कक्षा २ की छात्रा रेनुका परियारलाई आर्थिक सहयोग गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विपन्न परिवारकी रेनुकालाई आर्थिक सहयोग गरेको हो । बैंकका जोमसोम शाखा प्रमुख राजिब पौडेलले सो विद्यालयका प्रधानाध्यापक राम प्रसाद शर्मालाई उक्त सहयोगको चेक हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

रेनुकाको परिवार आर्थिक रुपमा विपन्न रहेको र उनी पढाईमा अब्बल भएकाले उनलाई आर्थिक सहयोग गरेको बैंकले जनाएको छ । उनी शारिरिक अपाङ्गता भएको समेत बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS