IME Life

नेपाल राष्ट्र बैंकको नयाँ भवन शिलान्यास, २ अर्ब ८ करोड लागतमा बन्दै

SPIL
NIC ASIA

नेपाल राष्ट्र बैंकको नयाँ भवनको शिलान्यास भएको छ । उक्त भवनको शिलान्यास ाष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुक आर्थिक पुनर्निर्माणमा पनि जुटेकाले आर्थिक वृद्धिसहितको विकासमा लागेको बताए । आम सर्वसाधारणलाई वित्तीय पँहुचमा ल्याई कृषि, पर्यटन, ऊर्जा तथा जलस्रोतको क्षेत्रमा लगानी वृद्धि गरिनुपर्ने उनको भनाइ थियो ।

Prabhu
Crest

कूल दुई अर्ब आठ करोड रुपैयाँको लगानीमा साढे ६१ रोपनी क्षेत्रफलमा निर्माण हुने सो भवन अत्याधुनिक हुने बैंकले जनाएको छ । आगामी दुई वर्षमा निर्माण सम्पन्न हुने सो भवन प्राधिकरणको केन्द्रीय कार्यान्वयन एकाइको बजेटबाट बन्न लागेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS