नेशनल लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचिकृत

732

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर नेप्सेमा सूचिकृत भएको छ । इन्स्योरेन्स कम्पनीको बोनस शेयर सुचिकृत भएको हो ।

इन्स्योरेन्स कम्पनीको १३ दशमलव ५ प्रतिशतका दरले ३५ लाख ७७ हजार १ सय ३२ कित्ता नेप्सेमा सूचिकृत भएका हो ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्