IME Life

सूर्योदय लघुवित्तको शेयर कारोबार रोक्का

SPIL
NIC ASIA

सूर्योदय लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार आइतबारदेखि रोक्का भएको छ । त्रिलोक लघुवित्त वित्तीय संस्थासँग मर्जका लागि सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ । सोही अनुरुप नेप्सेमा सूर्योदय लघुवित्तको सेयर कारोबार रोक्का भएको हो ।

सूर्योदय र त्रिलोक लघुवित्तले विहीबार सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । मर्जपछि दुवै संस्थाको सम्पति तथा दायित्व मूल्यांकन (डीडीए) रिपोर्टका आधारमा सेयर स्वाप रेसियो कायम गर्ने सहमति भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS