Prabhu Life Ad Final

नेप्से सामान्य अंकले घटेपनि कारोबार रकम बढ्यो

IME PAY

साताको अन्तिम कारोबार आज शेयर बजार घटेको छ । नेपसे ८ दशालव २७ अंकले घटेर १,२६०.४७ अंकको बिन्दुमा कायम भएको छ । आज सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ६२ अंकले घटेको छ ।

दिनभरिमा १ सय ७७ वटा कम्पनीको ८९ लाख ८५ हजार ३ सय ५३ कित्ता शेयर ७ हजार ८ सय ४४ पटक खरिदविक्री हुँदा ६७ करोड १ लाख ६९ हजार ९ सय २९ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै सिद्धार्थ इक्युटि ओरेन्टेट र प्रभु बैंकको ५ करोडमाथिको कारोबार भएको छ ।

NCHL

नेपाल बैंकको ४ करोडमाथिको कारोबार भउको छ । नेपाल टेलिकम, मेगा बैंक र प्रिमियर इन्स्योरेन्सको ३ करोडमाथिको कारोबार भएको छ । सिभिल बैंक, जनता बैंक र सेञ्चिुरी कमर्सियल बैंकको २ करोडमाथिको कारोबार भएको छ ।

सूर्योदय लघुवित्त, समित माइक्रोफाइनान्स र स्वाभिमान लघुवित्तका शेयरधनीले ९ प्रतिशतका दरले कमाएका छन् भने यूनियन हाइड्रोपावरका लगानीकर्ताले ६ प्रतिशतले गुमाएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x