IME Life

मर्जरको प्रस्ताव पारित गर्न डाक्यो समिट लघुवित्तले विशेष साधारणसभा, शतप्रतिशत हकप्रद पनि ल्याउने

SPIL
NIC ASIA

समिट लघुवित्त वित्तीय संस्थाले साउन ४ गते विशेष साधारणसभ ागर्ने भएको छ । संस्थाको असार १८ गते बसेको संचालक समितको बैठक अनुसार साउन ४ गते होटल सि.टी पार्टि प्यालेस झापामा गर्ने भएको हो ।

संस्थाले सभामा अन्य उपयुक्त वित्तीय संस्थाहरुसँग एक आपसमा गाभ्ने गाभिने वा प्राप्तिका लागि अवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गर्ने छ ।

Prabhu
Crest

साथै, गभ्नेरगाभिने वा प्राप्तिपछि कायम हुने पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

विशेष साधारण सभाले सेयर संरचना परिवर्तन गरी संस्थापक हिस्सा ५१ प्रतिशत र सर्वसाधारण हिस्सा ४९ प्रतिशत बनाउने भएको छ । हाल समिटमा संस्थापकको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत रहेको छ ।

विशेष सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालकहरु प्रतिनिधित्व हुने व्यवस्था गर्ने भएको छ । ससंस्थाले असार २७ गते बुक क्लोज गर्ने भएकाले असार २६ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS