IME Life

दास्रो बजारलाई सबै स्थानियतहसम्म पुर्याउनुपर्छ : चन्द्रसिंह साउद

SPIL
NIC ASIA

सबै स्थानियतहका लगानीकर्ताहरुलाई दोस्रो बजारमा समावेश गराउनुपर्ने नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेप्सेको एक कार्यक्रममा बेल्दै नेप्सेका (सीईओ) चन्द« सिंह साउदले सबै स्थानिय तहमा दोसो बजारमा लगानीकर्तालाई सहभागीता गराउर्ने बताएका छन् । उनले भने “सबै स्थानिय तहसम्मका लगानीकर्तालाई दोस्रो बजारमा सहभागी गराउने नेप्सेको चाहाना रहेको छ ।”

Prabhu
Crest

दोस्रो बजारमा २ लाख ९४ हजार लगानीकताले मात्र अधावधिक गराएका छन् । जसमा आफनो जानकारी अधावधिक गराएका मध्ये ११ हजार २ सय ४६ लगानीकर्ताले दास्रो बजारमा कारोबार गरिरहेका छन् । चालु अर्थिक बर्षको हालसम्म भएका कारोबारमा ७७ अर्ब ७४ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार मध्ये १० अर्ब ६० करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार अनलाईन प्रयोगकर्ताले गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS