Connect IPS
IME Life

सप्तकोशी डेभलपमेन्ट र काबेली विकास बैंक एक आपसमा गाभिए, असार २२ गतेदेखि एकीकृत कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

सप्तकोशी डेभलपमेन्ट र काबेली विकास बैंक एक आपसमा गाभिएका छन् । यी दुई कम्पनीले आपसमा गाभिएर असार २२ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । सप्तकोशी डेभलप्मेन्ट बैंकको नामबाट एकीकृत कारोबार हुने जनाएको छ ।

काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले गत चैत २७ गते विशेष साधारण सभाबाट मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित थिए । मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल काबेली विकास बैंकको केन्द्रीय कार्यालय रहेको स्थान धनकुटा ७, धनकुटामा रहने भएको छ ।

Prabhu
Crest

यस्तै, कर्पोरेट कार्यालय हाल सप्तकोशी डेभलप्मेन्ट बैंकको कर्पोरेट कार्यालय रहेको स्थान विराटनगर महानगरपालिका–७, मोरङमा रहने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS