IME Life
Beema Board

सनराइज बैंकको नयाँ शाखा र शाखारहित बैंकिङ सेवा विस्तार, पनौती शाखा स्थानान्तरण

SPIL
NIC ASIA
Sanima Reliance

सनराइज बैंकले गोदावरी स्थित अत्तरियामा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन गोदावरीे नगरपालिकाका मेयर हरि सिंह साउद र नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले संयुक्त रुपमा गरे ।

सोही दिन बैंकले आफ्नो पनौती शाखा पनि स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन संचालक समितिका सदस्य ओम कृष्ण जोशी र ई. बच्छराज तातेडको उपस्थितीमा पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले गरे ।

Prabhu
Crest

त्यस्तै, बैंकले डडेलधुरा, वडा नं ३, गन्यापधुरामा ३६ औँ शाखा रहित बैंकिङ्गको पनि उद्घाटन गरेको छ । वडा अध्यक्ष चक्र बहादुर देउवाले उक्त शाखारहित बैंकिङको उद्घाटन गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS