Prabhu Life Ad Final

आइएमई जनरलको ५ % बोनश पछि शेयरमूल्य समायोजन

IME PAY

आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ५ प्रतिशत बोनस पछि कम्पनीको शेयरमूल्य समायोजन भएको हो।

कम्पनीको शेयरमूल्य समायोजन भई प्रतिकित्ता ३ सय ६२ रुपैयाँ ८६ पैसा कायम भएको छ । उक्त समायोजित मूल्यलाई आधार मानेर आइतबार नेप्सेमा कम्पनीको शेयर कारोबार खुल्नेछ । कम्पनीको औसत आधारमूल्य ४ सय २४ रुपैयाँ ७६ पैसा कायम भएको छ

NCHL

कम्पनीले बोनस वितरण तथा साधारणसभा प्रयोजनको लागि असार १५ गतेदेखि बुकक्लोज गरेको थियो । बुकक्लोजसंगै नेप्सेले कम्पनीको शेयरमूल्य समायाोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x