IME Life

मार्जिन कारोबार गर्न ८ ब्रोकरले पाए नेप्सेबाट लाईसेन्स

SPIL
NIC ASIA new
Sanima Reliance

नेपाल स्टक एक्सचेञ्जबाट ८ ब्रोकर कम्पनीले मार्जिन कारोबार गर्न लाईसेन्स प्राप्त गरेका छन् । प्रक्रिया पूरा गरेका ८ वटा ब्रोकर कम्पनीलाई नेप्सेले एक कार्यक्रमको आयोजना गरी मार्जिन कारोबारका लागि अनुमतिपत्र वितरण गरेको हो ।

मार्जिन कारोबारका लागि नेप्सेबाट स्वीकृति पाउनेमा क्रिस्टल सञ्चनजंगा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सेक्योर्ड सेक्युरिटिज, श्री कृष्ण सेक्युरिटिज रहेका छन् । यसैगरी, प्राइमो सेक्युरिटिज, नेपाल स्टक हाउस, कोहिनुर सेक्युरिटिज र दिपशिखा सेक्युरिटिजले पनि मार्जिन कारोबारका लागि अन्तिम स्वीकृति पाएका छन् ।

Prabhu
Crest

राष्ट्र बैंकले थप ३ वटा ब्रोकरलाई पनि मार्जिन कारोबारको अनुमति दिएको छ । राष्ट्र बैंकले दिव्या सेक्युरिटिज आर्यतारा सेक्युरिटिज र दक्षिणकाली इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजलाई पनि अनुमति दिएको छ । तर, यी कम्पनीहरुले अन्तिम स्वीकृतिका लागि नेप्सेमा जानु पर्नेछ । नेप्सेले भने हाललाई ८ वटा कम्पनीलाई मात्र अनुमति दिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS