IME Life

यो साता नेप्सेमा १ करोड ५६ लाख कित्ता शेयर सुचिकृत

SPIL
NIC ASIA

नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा यो साता ६ वटा कम्पनीको शेयर सुचिकृत भएको छ । विभिन्न कम्पनीको बोनस शेयर र हकप्रद शेयर गरी १ करोड ५६ लाख ३६ हजार ९ सय ८४ दशमलव ०५ कित्ता शेयर नेप्सेमा सुचिकृत भएको हो ।

नेप्सेमा शेयर सूचिकृत हुने कम्पनीहरुमा नविल बैंक, लाईफ इन्स्योरेन्स, जेविल्स फाइनान्स, मिथिला लघुवित्त, मेरो माइक्रोफाइनान्स रहेका छन् । जसमा नविल बैंक, लाइफ इन्स्योरेन्स र जेविल्स फाइनान्सको बोनस शेयर, मिथिला लघुवित्त, जेविल्स फाइनान्स र मेरो माइक्रोफाइनान्सको हकप्रद शेयर नेप्सेमा सुचिकृत भएको हो ।

Prabhu
Crest

सबैभन्दा बढी नविल बैंककोे ९६ लाख ८६ हजार २ सय ४४ कित्ता बोनस शेयर सुचिकृत भएको छ । त्यसैगरी मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ३२ लाख ८९ हजार, जेविल्स फाइनान्सको ७ लाख ३० हजार २ सय ३६, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको १६ लाख १ हजार ६ सय १३ र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख २९ हजार ८ सय ८९ कित्ता सुचिकृत भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS