IME Life
Beema Board

मल्टिपर्पोज फाइनान्सको असार २३ गतेबाट ३५ करोड ८५ लाख रुपैयाँ बराबरको हकप्रद आउँदै

SPIL
NIC ASIA
Sanima Reliance

मल्टिपर्पोज फाइनान्सले असार २३ गतेबाट हकप्रद शेयर विक्री गर्ने भएको छ । संस्थाले १ः८.६५ को अनुपातमा ३५ लाख ८५ हजार २ सय ६४ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । उक्त हकप्रद शेयरमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

फाइनान्सले प्रतिकित्ता १ सय रुपैयाँको दरले कुल ३५ करोड ८५ लाख २६ हजार ४ सय रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेको हो । हाल यस फाइनान्सको चुक्ता पुँजी ४ करोड १४ लाख ७३ हजार ६ सय रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest

यो हकप्रदलाई इक्रा नेपालले कमजोर आधार जनाउने ग्रेड ५ रेटिङ प्रदान गरेको छ । मल्टिपर्पोज फाइनान्सको सम्पूर्ण शाखा तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलबाट यसमा आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS