IME Life
Beema Board

महाविपत्ति जगेडा कोष नै छैन पाँच निर्जीवन बीमा कम्पनीमा

SPIL
NIC ASIA
Sanima Reliance

पाँच वटा निर्जीवन बीमा कम्पनीहरुले महाविपत्ती कोष खडा गरेका छैनन् । कम्पनीहरुको वित्तीय विवरण अनुसार आईएमई जनरल, एभरेष्ट, प्रुडेन्सियल, हिमालयन र राष्ट्रिय बीमा कम्पनीले महाविपत्ती कोष खडा गरेका छैनन् । नेपालमा हाल २० वटा निर्जीवन बीमा कम्पनी संचालनमा छन् ।

“ निर्जिवन बीमा कम्पनीहरुलाई नाफाको १० प्रतिशत महाविपत्ति जगेडामा जम्मा गराउनुपर्ने निर्देशन हामीले दिएका छौ ।” नाफा नभएका कम्पनीहरुले महाविपत्ति कोषमा रकम राखेको हुदैनन । ऐनमा नराखे पनि हामीले कम्पनीहरुलाई निर्देशन दिएका छौ । ”

Prabhu
Crest

बीमा समितिले गरेको व्यवस्था अनुसार कम्पनीहरुले नाफाको १० प्रतिशत महाविपत्ति कोषमा जम्मा गराउनुपर्नेछ । प्रस्तावित बीमा ऐनमा बीमा कम्पनीहरुले महाविपत्ती कोषको व्यवस्था गरिएको छ । बीमा समितिले भूकम्प अघि नै नाफाको १० प्रतिशत महाविपत्ति कोषमा जम्मा गर्नुपर्ने निर्देशन समेत दिएको थियो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार “ निर्जिवन बीमा कम्पनीहरुलाई नाफाको १० प्रतिशत महाविपत्ति जगेडामा जम्मा गराउनुपर्ने निर्देशन हामीले दिएका छौ ।” नाफा नभएका कम्पनीहरुले महाविपत्ति कोषमा रकम राखेको हुदैनन । ऐनमा नराखे पनि हामीले कम्पनीहरुलाई निर्देशन दिएका छौ । ” कम्पनीहरु बलियो हुनुपर्छ र भोलि कुनै विपत आएको खण्डमा उपयोगी हुने हेतुले महाविपत्ति जगेडा कोषकोको सुरुवात गरेको उनले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS