IME Life
Beema Board

नेपाल बैंकको नयाँ शाखा दांङको तुलसीपुरमा

SPIL
NIC ASIA
Sanima Reliance

नेपाल बैंकले प्रदेश नम्बर ५ दांङको तुलसीपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालय तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे र नेपाल बैंक लिमिटेडका का.मु.सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले संयुक्त रुपमा समुद्घाटन गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख पाण्डेले विभिन्न वित्तिय सेवामा बैकसंग हातेमालो गर्न उपमहानगर उत्शुक रहेको बताए । यस्तै बैकका का.मु.सहायक प्रमुख कार्यकारी अधिकृत अधिकारीले बैंकले विश्वसनीय, अत्याधुनिक र गुणस्तरीय बैकिंङ सेवा उपलव्ध गराउने प्रतिवद्धता गरे ।

Prabhu
Crest

त्यस्तै नेपाल बैक लिमिटेड प्रादेशिक कार्यालय ५ नम्बरका प्रमुख पासांग दोर्जी शेर्पाले बैंकसंग उच्चतम सुरक्षा र प्रतिफलसहितको निक्षेपसेवा ,विभिन्न उद्यम व्यवसाय संचालन निम्ति कर्जा सेवा ,सरकारबाट निर्दे्शित विभिन्न सहुलियतपुर्ण कर्जा सेवाको प्याकेज रहेकोले यी सेवाको उपयोग गरि लाभान्वित हुन आग्रह गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS