IME Life
Beema Board

एलआइसी नेपालद्धारा मृतकको परिवारलाई दावी रकम भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

एलआईसी नेपालको बुटवल शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्सले मृतक बीमित शेर बहादुर कार्कीका परिवारलाई दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

शाखाका प्रमुख सुर्य जि.सिले बीमितको आमा ओम कुमारि कार्की लाई चेक हस्तान्तरण गरेको गरेका हुन् ।

Prabhu
Crest

कम्पनीले दुर्घटना वापत २ लाख र बीमांक रकम र बोनस सहित २ लाख ७४ हजार २ सय गरि जम्मा ४ लाख ७४ हजार २ सय रुपैयाँ मृतकका परिवारलाई हस्तान्तरण गरेको छ ।

मृतक बीमित शेर बहादुर कार्कीको २०७६ बैशाख गते ९ दिन लुम्बिनि भैरहवा सडक खण्डको मायादेवी गाउँपालीकामा ट्रकको ठक्करबाट मृत्यु भएको थियो । शेर बहादुरले एलआइसी नेपालमा २ लाख रुपैयाँको बीमा गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS