महालक्ष्मी लाईफ इन्स्योरेन्सले मार्केटिङ एक्जुकेटिभका लागि कर्मचारीको माग गरेको छ । इन्स्योरेन्सले चितवन, मकावनपुर र नवलपुर जिल्लाका का लागि केही कर्मचारीको माग गरेको हो ।
काम गर्न ईच्छुक तथा योग्यता पुगेकाहरुले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिईसक्नुपर्ने छ ।