IME Life

ग्लोबल आइएमई लघुवित्तले सम्पन्न गर्यो आ.व.२०७६।७७ को वजेट तर्जूमा कार्यक्रम

SPIL
NIC ASIA

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६।७७ को लागि वजेट तर्जुमा गोष्ठि सम्पन्न गरेको छ ।

संस्थाले २०७६ जेठ २६ र २७ गते प्रदेश नं. ३ र ४ का २२ वटा शाखाहरु, जेठ २८ र २९ गते प्रदेश नं. १ र २ का १७ वटा शाखाहरु र ३० र ३१ गते प्रदेश नं. ५, ६ र ७ का २१ वटा शाखाहरु सहित ७ प्रदेशका गरि कुल ६० जना शाखा इन्चार्जहरुको सहभागितामा वजेट तर्जूमा गोष्ठी सम्पन्न गरेको हो ।

Prabhu
Crest

कार्यक्रमको समापन गर्दै प्रमुख कार्यकारी अधिकृत श्री किरण कुँवरले संस्थाको कार्यक्रमलाई थप गुणस्तर बनाउँदै नेपालको लघुवित्तीय संस्थाहरु मध्ये नमुना लघुवित्त संस्था वनाउने अभियानमा जुट्न सवै शाखाहरुलाई अनुरोध गरे ।

लघुवित्तले २०७०/०२/०१ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न इजाजत प्राप्त गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS