SKIP THIS

MLBL
IME Life
Beema Board

पाँच वटा वित्तीय संस्थालाई मर्जरमा जान नेपाल राष्ट्र बैंकले दियो अनुमति

SPIL
NIC ASIA
Sanima Reliance

नेपाल राष्ट्र बैंकले ५ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जानका लागि अनुमति दिएको छ । राष्ट्र बैंकबाट २ वटा विकास बैंकले मर्जरमा जान अन्तिम स्वीकृति पाएका हुन् भने ३ वटा लघुवित्त वित्तीय संस्थाले सैद्धान्तिक सहमति पाएका हुन् ।

मर्जरमा जाने अन्तिम स्वीकृत पाएका विकास बैंकहरुमा सप्तकोशी डेभलपमेन्ट बैंक र कावेली विकास बैंक हुन् । त्यस्तै, राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गर्ने लघुवित्त वित्तीय संस्थाहरु रामा रोशन लघुवित्त, एनआरएन लघुवित्त र क्रिएटिभ लघुवित्त रहेका छन् ।

Prabhu
Crest

मर्जरमा जान अन्तिम स्वीकृत पाएका सप्तकोशीको चुक्ता पूँजी ५२ करोड ३७ लाख ६५ हजार रुरहेको छ भने काबेली विकास बैंकको चुक्ता पूँजी २८ करोड ४२ लाख ९७ हजार रुपैयाँ रहेको छ । यी दुई संस्था छिट्टै मर्जरमा जाने छन् ।

त्यसैगरी, सैद्धान्तिक सहमति पाएका लघुवित्त वित्तयि संस्थाले भने मर्जरका लागि आवश्यक बाँकी प्रक्रिया पुरा गरी अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा पुनः निवेदन गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS