शिखर इन्स्योरेन्समा रोजगारीको अवसर

शिखर इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले म्यानेजर र एसिस्टेन्ट पदमा १/१ जना कर्मचारी माग गरको छ । त्यस्तै, कम्पनीले एसिस्टेन्ट डेपुटि म्यानेजर, अफिसर फाइनान्स डिपार्टमेन्ट पदमा केही र एक्जुकेटिभ सेक्रेटरि पदमा १ जना कर्मचारी माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार