शिखर इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले म्यानेजर र एसिस्टेन्ट पदमा १/१ जना कर्मचारी माग गरको छ । त्यस्तै, कम्पनीले एसिस्टेन्ट डेपुटि म्यानेजर, अफिसर फाइनान्स डिपार्टमेन्ट पदमा केही र एक्जुकेटिभ सेक्रेटरि पदमा १ जना कर्मचारी माग गरेको छ ।
शिखर इन्स्योरेन्समा रोजगारीको अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2018/08/jobs-in-insurance.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)