Prabhu Life Ad Final

सामुदायिक लघुवित्तले माग्यो कर्मचारी

IME PAY

सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । लघुवित्तले सुपरिवेक्षक पदमा र नायब सुपरिवेक्षक पदमा १/१ जना कर्मचारी माग गरेको छ ।

त्यस्तै, संस्थाले मूख्य प्रबन्धक पदमा ३ जना, वरिष्ठ प्रबन्ध पदमा ३ जना, प्रबन्धक पदमा २ जना, नायब प्रबन्धक पदमा ३ जना ,उप प्रबन्धक पदमा ७ जना, वरिष्ठ सामुदायिक विकास परिचालक पदमा ५ जना, सामुदायिक विकास परिचालक पदमा ९ जना र नायव सामुदायिक विकास परिचालक पदमा २८ जना कर्मचारी माग गरेको छ ।

NCHL

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिईसक्नु पर्नेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x