सामुदायिक लघुवित्तले माग्यो कर्मचारी

99

सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । लघुवित्तले सुपरिवेक्षक पदमा र नायब सुपरिवेक्षक पदमा १/१ जना कर्मचारी माग गरेको छ ।

त्यस्तै, संस्थाले मूख्य प्रबन्धक पदमा ३ जना, वरिष्ठ प्रबन्ध पदमा ३ जना, प्रबन्धक पदमा २ जना, नायब प्रबन्धक पदमा ३ जना ,उप प्रबन्धक पदमा ७ जना, वरिष्ठ सामुदायिक विकास परिचालक पदमा ५ जना, सामुदायिक विकास परिचालक पदमा ९ जना र नायव सामुदायिक विकास परिचालक पदमा २८ जना कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिईसक्नु पर्नेछ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्