IME Life

सिटिजन लाइफद्धारा मृतकको परिवारलाई बीमा वापतको १४ लाख रुपैयाँ हस्तान्तरण

SPIL
NIC ASIA

सिटिजन लाइफ इन्स्योरेन्स दमक शाखाले मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनीले बीमीतको श्रीमती दिलमाया कार्कीलाई दाबी वापत १४ लाख रूपैयाँ हस्तान्तरण गरेको हो ।

बिर्तामोड शाखा प्रमुख उत्तम कोइरालाले सो चेक हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

रतुवामाई नगरपालिका १० का स्वर्गीय बीमित भुपाल कार्कीको वैदेशिक रोजगारीको शिलशिलामा कतारमा असामयिक निधन भएको थियो ।

कार्यक्रममा दमक शाखाका अभिकर्ता, एजेन्सी मेनेजरहरु, बैंकर्सहरु, सिटिजन लाइफ दमकका कर्मचारी लगायतको उपस्थिती थियो ।

सिजिटन लाइफ इस्योरेन्सले मुलुकभर २० वटा घातक रोगको उपचार सुविधासहित बीमाका विभिन्न सेवासुविधा ७० भन्दा बढी शाखाबाट सेवा दिइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS