SKIP THIS

MLBL
IME Life
Beema Board

खममाया रोकाले बुझिन प्राइम लाइफबाट १३ लाख

SPIL
NIC ASIA
Sanima Reliance

प्राइम लाइफ इन्स्योरेन्स बागलुङ शाखाले दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । तमानखोला गाउँपालिका वडा नम्बर १ स्याउलाका स्वर्गीय बीमित रनबहादुर रोकाको परिवारलाई इन्स्योरेन्सले दाबी भुक्तानी रकम रकम हस्तान्तरण गरेको हो ।

मृतक बीमितकि श्रीमतीलाई कम्पनीले खममाया रोकालाई १३ लाखको चेक  हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

प्राइम लाइफ इन्स्योेरेन्स गण्डकी प्रदेशका प्रमुख विकास अधिकारीले सो रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्राइम लाइफ इन्स्योरेन्स बागलुङका प्रमुख ज्ञानप्रसाद ढुङ्गानाको अध्यक्षता, अभिकर्ता रेणु केसीको स्वागत र दिपक शर्माको संचालनमा सम्पन्न भएको थियो ।
३ वर्ष पहिले वैदेशिक रोजगारको लागि विदेश पुगेका रोका बिरामी भएपछि नेपाल फर्किएका थिए । बिरामी भएर नेपाल फर्केपछि उनको उपचारको क्रममा २०७४ फागुनमा मृत्यु भएको परिवारले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS