IME Life
GBIME

एनआईसी एशिया बैंकमा आवेदन दिनुभयो? भोली अन्तिम दिन

SPIL
NIC ASIA new
NLIC

एनआईसी एशिया बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि ५० जना, सर्भिस म्यानेजरका लागि १ सय जना र रिलेशनसिप म्यानेजरका लागि १ सय जना गरी १ सय ५० जना कर्मचारीको माग गरेको हो ।

बैंकले उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जून ५ भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS