IME Life

जेष्ठ नागरिकको बीमाशूल्क सरकारले व्यहोर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

स्वास्थ्य बीमाको दायरामा सबैंलाई समेट्नका लागि बीमांक रकम दोब्बर बनाईने भएको छ । सरकारले आगामी आर्थिक बर्ष २०७६/७७ को बजेट मार्फत स्वास्थ्य बीमाको दायरा बढाउन बीमाङ रकम दोब्बर बनाएर १ लाख रुपैयाँ पुर्याइने बजेटमा उल्लेख गरेको हो ।

आर्थिक रुपले विपन्न,अशक्त,एकल महिला तथा आफ्नो हेरचाह आफैले गर्न नसक्नेका लागि समेत सरकारले सहयोग गर्ने कुरा बजेटमा उल्लेख भएको छ । बजेटमा ७० वर्ष माथिका जेष्ठ नागरिकको बीमाङ्क रकमको बीमा शुल्क सरकारले व्यहोर्ने उल्लेख गरिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS