IME Life
GBIME

एनएमबि माइक्रोफाइनान्समा रोजगारी खुल्यो, एसएलसी पासलाई पनि अवसर

SPIL
NIC ASIA new
NLIC

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले प्रशिक्षार्थीका लागि केही कर्मचारीको माग गरेको हो । स्थानीय स्तरमा स्थानीय जनशक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले उल्ल्ेखित कर्मचारीको माग गरेको संस्थाले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यलय समय भित्र आवेदन दिन सकिने जनाएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS